निजामती कर्मचारी संगठनको अध्यक्षमा चुनारा

सुर्खेत, १ माघ ।
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सुर्खेतको ११ औं जिल्ला अधिवेशन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनले हेमन्त चुनाराको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जिल्ला कार्यसमितिको उपाध्यक्षमा उत्तम अधिकारी, उपाध्यक्ष महिला सिता कँडेल, सचिवमा धर्मराज पौडेल, सहसचिवमा सुशिल शर्मा, कोषाध्यक्षमा दिनेश खड्का चयन हुनुभएको छ ।

जिल्ला कार्यसमिति सदस्यमा प्रकाश कुमार चन्द, प्रखाल गिरी, खडग बहादुर शाही, गुरु प्रसाद अधिकारी, खेमराज वली, यामलाल गिरी, डिनायड घर्ती, टोपेन्द्र विसी, मदन नेपाली, निर्मला भुषाल, निलम बुढाथोकी, कल्पना पौडेल, राजेन्द्र कुमारी थापा, सुनिता ढकाल, गीता ढकाल चयन हुनुभएको छ ।

त्यसैगरी केन्द्रीय प्रतिनिधिमा डोर प्रसाद उपाध्याय, केशर बहादुर डाँगी, लाल बहादुर खत्री, लक्ष्मि लामिछाने, नवराज शर्मा, अमर राना, सीता विसी, कृष्ण विसी चयन हुनुभएको छ । कर्मचारी संगठनको कर्णाली प्रदेश समितिमा राजेश आचार्य, डबल प्रसाद शर्मा, हिरा कुमारी पौडेल, डिलाराम चपाई, रेशम रेग्मी, धन बहादुर खत्री, संजिव हमाल, टेकेन्द्र बुढा, विश्वनाथ योगी, सन्तोष बुढा, देवी पोख्रेल, भिमनारायण खराल, जीवन रुपाखेती, टंक प्रकाश लामिछाने चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया