२०८२ बैशाख १७ गते
×

Now Playing

प्रहरीलाई ठुलो स’फलता, आफ्नै साथीले ग’रेका रहेछन भा’गर’थी भ’ट्टको ह’त्या र ब’ला’त्का’र

धनगढी ५ फागुन,

धनगढी ब’ला’त्का’र’पछि ह’त्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भा’गर’थी भ’ट्ट ह’त्या प्रकरणमा प्रहरीलाई स’फलता मि’लेको छ। भ’ट्टको ब’ला’त्का’र’पछि ह’त्यामा उनकै सहकर्मीको सं’लग्नता रहेको सुदूरप प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमारसिंहले पुष्टि गरेका छन ।   

उनका अनुसार प्रहरी स’मक्ष ती युवकले आफुले भा’गर’थीको ह’त्या गरेको कुरा स्वी’कार गरिसकेका छन्। स्थानीय स’नातम ध’र्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भा’गरथी ।प्रहरी स्रोतका अनुसार ती छात्रलाई भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भा’ग’रथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर न’फर्केपछि खोजी सुरु ग’रेका परिवारले माघ २२ गतेसाँझ ५ बजे मात्रै भा’गरथीको श’व ल’वलेक जंगलको बा’टोभन्दा करिब ७० मिटर तल ब’नमा’राको झा’डीभित्र फे’ला पा’रेका थिए ।भा’ग’र’थीको श’व भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट ल’गिएको ता’लिमप्राप्त कुकुरले अ’परा’धी गएको बाटो दे’खाएपनि अ’परा’धीको घरसम्म पु’ग्न सकेको थिएन ।

भ’ट्टको ब’ला’त्का’र र ह’त्यामा सं’लग्न रहेको आ’शंकामा अ’र्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ ग’रेको थियो । प्रहरीको टो’लीले ती शं’कितलाई शानिवार रा’तिकञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ ग’री बै’तडीसमेत पु’र्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका ए’क छा’त्रले भा’ग’र’थीको ब’ला’त्का’र र ह’त्या गरेको स्वी’कार ग’रेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *