सुन चाँदीको भाउ बढ्यो

काठमाण्डौ :  सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यस्तै, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आज १२ सय ३५ रुपैयाँमा पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार