दलनहरु आऊ


पुथ्वीवहादुर सिहं

मानव उत्पतीको , प्राचिन त्यो समयमा सवै मानव समान थिए । ज्ञानी सवै पण्डित हुन्थे । जन रक्षा गर्न राजा हुन्थे । मेरो संसार सजाउन श्रम विभाजनमा गरिएको हो । शोसित शोसक थिएन कोही कति सब्य थियो मानव समाज , समाजलाई निर्देशन गर्न विदुषीहरुले निती ,निमार्ण गरे । त्यही नितीलाई सत्य मानियो । सत्य नै धर्म मानियो ।


त्यहि निती धर्ममा मनुहरुको भयाङ चढेर लोक परलोक , पुनर जन्मको ब्याख्या गरेर , त्यही व्याख्यामा चढेर , जन रक्षा गर्न गएको धार्मिक जातीय गुरु वन्यो । दुवै मिलेर सिन्धु घा“टिमा जातजाती उचनिच विभाजन गरे । महिलालाई पुरुषको प्राधिन वनाए। पितृसत्ताको धर्म बनाएर , वुर्का पर्दा भित्र लुकाए , रन्गभेद जातीभेद चढनेहरुले मानविय श्रम शोसन गर्न जग्गाधन सम्पती जफत गरे । हरेक क्षेत्रमा सर्वहारा वनाए । स्थायी राज संस्था , स्थायी प्रोहित हुने , धार्मिक कानुन वनाए । सवै क्षेत्रमा दलन वनाएकाहरु , ति सवै वारवन्देज भत्काउन , धर्म भित्र थपिएका शोसनका शब्दजालहरु उडन्ते वुडन्ते कथाहरु ज्वालामुखी भै जलाउ“ सामानताको राजल्याउन एकजुट भएर दलहरुआउ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार