आज सुन चाँदीको भाउ घट्यो

काठमाण्डौ : आज सुन चाँदीको भाउ   घटेको छ ।

तोलामा सुन आज दुई सय रुपैयाँले घटेर आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया