राजनीति

नेकपा माओबादी केन्द्र बाफिकोट गाउपालिकाको दोस्रो सम्मेलन प्रचण्ड खत्री र रुकुम पशिम

नेकपा माओबादी केन्द्र बाफिकोट गाउपालिकाको दोस्रो सम्मेलको उत्घाटन सत्र सम्पन्न भएको । माओबादी केन्द्रले देश भर यक्कै साथ सम्मेलन गरि रहेको छ । त्यस अन्तरगत बाफिकोट गाउपालिकाको उत्घाटन सत्र सम्पन्न भएको नेकपा माओबादी केन्द्र बाफिकोट गाउपालिकाले जनाएको छ । बन्द सत्र भने साझ ७ बजे पछी सहिद प्रतिस्ठानको कार्यालय बाफिकोटमा चल्ने माओबादी केन्द्र बाफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो ।

कार्यक्रमलाई नेकपा माओबादी केन्द्रका स्थाई कमिटि सदस्य , संगठन बिभाग प्रमुख तथा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा । प्रभाकर । ले पानसमा बत्ति बालेर तथा ब्यानर पढेर उत्घाटन गर्नुभयो । प्रमुख अतिथि समेत रहेका केसीले हरेक योजना र कामकाजलाई उत्पादनसंग जोडेर बनाउन कार्यन्यन गर्न निर्देशन दिनुभयो । अब हरेक व्यक्ति , सरकारी , उत्पादन संग जोडिन आग्रह गर्नुभयो । अब राजनीतिक दल , कार्यकर्ता , जनप्रतिनिधि पनि जनातासंगै उत्पादन संग जोडी अर्थमात्री शर्माले निर्देशन दिनुभयो ।

दोस्रो गाउपालिका सम्मेलन माओबादी केन्द्र बाफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षतामा भएको उत्घाटन कार्यक्रममा नेकपा माओबादी केन्द्रका स्थाई कमिटि सदस्य , संगठन बिभाग प्रमुख तथा नेपाल सरकारका अर्थमन्त्री शर्माको प्रमुख आतित्यता रहेको थियो । त्यस्तै प्रदेश कमिटि सदस्य महेन्द्र केसी , ईन्द्रिरा बियम नाथ , लगायतको आतित्यता रहेको थियो भने कार्यक्रमको संचालन आयोजक समिति सदस्य चन्द्रबहादुर केसीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया