राजनीति

नेपालि कांग्रेस रुकुम पशिमको नयाँ नेतृत्व सभापतिमा पून स ओली

प्रचण्ड खत्री र रुकुम पशिम : नेपालि कांगेस रुकुम पशिमको सातै जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।  प्रेमप्रकाश ओली सहमतिबाट सभापतिमा चयन भएका हुन ।  त्यस्तै उपसभापतिमा हर्कसिह खत्री र सुरतजंग मल्ल सचिब परमेश्वर भण्डारी सहसचिब यज्ञबहादुर बिस्ट र प्रेमबहादुर खड्का , कोषाध्यक्षमा मोहबिर खड्का चयन भएको नबनिर्बाचित जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारि दिनुभयो ।

त्यस्तै प्रदेश क को सभापतिमा महेन्द्र केसी र प्रदेश ख को सभापतिमा भद्रबहादुर बिस्ट निर्बाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया