ताजा खबर
  

सुर्खेतबाट कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

सुर्खेत : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत जिल्ला क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् ।


महामन्त्री खड्काले मंगलबार कांग्रेस पार्टीको १४ ओैं महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरूषतर्फबाट उम्मेदवारी दिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार