कोरोनाविरुद्धको १ लाख ६ सय २० डोज फाइजर खोप भोलि आउने

काठमाडौं : भोलि  अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार १ लाख ६ हजार २० डोज अनुदानको खोप सोमबार नेपाल आइपुग्नने भएको हो।

यसअघि गत जुलाईमा अमेरिकाले १० लाख ५३ हजार डोज कोरोनाविरुद्धको जोन्सन जोन्सन खोप नेपाललाई अनुदानस्वरूप दिइसकेको छ।

तपाईको प्रतिक्रिया