बाबुको खुर्पा प्रहारबाट छाेरा कवँरको ज्यान ज्यान गयाे

दुर्गा विसि
अाश्विन, २७ सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा,१० माझकाँडामा आफनै बाबुले छाेराकाे हत्या गरेका छन् । राति १० वजेकाे समयमा परिवार भरि सबैले मदिरा सेवन गरि झगडा सुरु गरेको छिमेकीले वताए ।
३३ वर्ष छाेरा रुपलाल कवँर मगरलाई ५६ वर्षिया बाबु निमवहादुर कुवर मगले गर्धनमा खुर्पा प्राहार गरेका थिए ।छाेराको मुन्टाे छुटिएको छ ।छाेराकाे हत्या गर्ने बाकुलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । सामान्य गाली गलौज हुदै गर्दा बाबुले छाेराको गर्धनमा खुर्पा प्रहार गरेको जिल्ला प्रहरी प्रमुख गाेविन्द थापाले जानकारी दिए ।बाबू निमवहादुर प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया