उद्योग वाणिज्य संघको पहलमा वजार सरसफाइ

दुर्गा विसिर आश्विन,२२ : सल्यान पश्चिममा रहेको सल्लिवजार सरसफाइ उद्योग वाणिाज्य संघ र इप्रका सल्लिवजारको समन्वयमा सरसफाइ गरिएको छ ।व्यानर सहित वजार सरसफाइ र वजारलाइ सफाई राख्न वजार वासिलाइ अपिल गरिएको छ ।

वजारमा यत्रतत्र फोहर नफ्यान इप्रका सल्लिवजारले समेत विशेष आग्रह गरेको छ । माथिल्लो वजारबाट सुरु गरिएको सरसफाइ कार्यक्रम इप्रका सल्लिवजारको चेकपोस्ट गएर समापन गरिएको थियोे । उद्योग वाणिाज्य संघ सल्यान तथा सल्लवजारका सदस्य जय राज शर्मा,भिम वलि ईलाका प्रहरी कार्यलय सल्लिवजारका इन्चार्ज शसिराम वलि र अन्य टालिले वजार सरसफाइ राख्न वजार वासिलाइ अनुरोध गरेका छन् ।उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा जिल्ला व्यापि सरसफाइ अभियान सञ्चालन भएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया