ईपीएल खेल्न इकबाल आज नेपाल आउदै

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)  टी(ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल आज नेपाल आईपुग्ने भएका छन् ।

भैरहवा ग्ल्याडियटर्समा आबद्द ३२ वर्षीय इकबाल आज साँझ नेपाल आईपुग्ने छन् । इकबाल नेपाली समय अनुसार ७स्३५ बजे नेपाल आईपुग्ने छन् । चौंथो संस्करणको ईपीएल भोलि शनिबारबाट सुरु हुँदैछ । भैरहवाको कप्तानी शरद भेषवाकरले गर्ने छन्।

तपाईको प्रतिक्रिया