एमसीसीबाट अवुताली खानेहरुसँग

अवुताली खान खोज्नेहरु उमेर परिपक्क पुग्नेहरु यदि तिमी मानव हौ भने आÏनै श्रममा वा“च्ने गर ।
श्रीमति जाईजो खोज्नेहरु दाइजोमा महिलाहरुको

महिलाको हुर्मत लिनेहरु राजनितीका नाममा राज्यको सम्पती लुटनेहरु ।

कमिसन भ्रष्ट्राचारवाट जनता ठग्नेहरु । निरुन्कुश राजा भै खाने
र तिमीमा के फरक छ ।

प्राकृकिले मानुवाहरुलाई साहस विवेक बल अनेकौं सम्पदा दिएको छ ।

धरामा वा“च्ने खाने समान हक छ सवैलाई । श्रम लुटन हत्या हिसामा
उत्रने नगर ।
बरु समान निती नियम
वनाएर हिडने गर ।
युवायुवती भाडा“मा पठाएर
श्रम नगरी घरमा वारी अनेकौं विकृती वोकेर अल्छी सज्जन हुनेहरु
श्रीमानको मृत्यु प्राप्त , विदेशीको पेन्स खाने
आमा दिदी वहिनीहरु देश निहुरीएकोमा
तिमीलाई लाज लाग्दैन ।
श्रम गर्ने लाज मान्छौ भने
वजारिया वधु वनेर स्वदेशमा बसाउ“
त्यो वरु गौरव लाग्छ मलाई ।
देश देश वासीलाई धोका नदेउ ।

व्यतिथीलाई थितीमा वसाल्न शहीद अगाडी लगाएकाहरु प्रजातन्त्र लोकतन्त्र
संघिय गणतन्त्र शक्ति पृथकिकरणको
धज्जी उडाउने तिमीलाई लाज लाग्दैन ।
प्रजातन्त्र गणतन्त्रको सत्ताको टुपीमा वसेर
आदेश फर्मान गर्ने त्यो त हिजो
निरुन्कुश सामान्तहरुले गर्थे ।

साम्राज्यवादी प्रभुत्ववादीहरु सँग लम्पसार पर्थे ।


जगेहरु जनताको अभिमत कुल्चन्थे । श्रमको व्रम्हलुट गर्थे ।
सस्कार छोडन नसकेकाहरु,श्रिमान श्रिमती छोराछोरी
शहिद हुने नातेदारहरु सहिदको कमाईमा
अवुतालि खाएर पुन : निरुन्कुश हुन चाहानेहरु

mcc पास गराएर देश धरौटी राख्न
गाभ्न खोज्ने दलालहरु प्रजातन्त्र लोकतन्त्रमा
नैतिकताको पाठ पढनेगर ।
हिजो प्रतिवन्धित हुदा“ समान्ता लोकतन्त्र मानवता
खोजीमा उफ्रिनेहरु ।
आज तिमी सत्तामा पुगी हाडिगाउ“को गाई जात्रा
गर्न लाज लाग्दैन । यसंले पुर्खाले
भन्दै आए अवुताली खाने जोई टिन्गे्र पोई टिन्ग्रे भएर
अल्छी भै वसी रहने कसको श्रीमान श्रीमती भाडामा प्रदेश श्रम वगाउन
गएको छ भनि ढुक्नेहरु र राज्य सत्ता बसीवसी
अनेकौ विकृतीवाट कमाउने र तिमीमा
के नै फरक पर्छ र ।

प्रजातन्त्रको सुन्दरता नैकिकता निती नियमसवै नागरीकले वस्नु हो ।
अव तिमी राष्ट्रिय स्तन्त्रतामा वसेनौ भने
वैदेशिक हस्तक्ष्ँेप संघारमा पुग्ने छौ ।
तव राजनितीमा अवुताली खाने
संस्कार वसेकाहरुले सिक्किमा, फिजी सुडान वनाउलान ?प्रजातन्त्र शान्तीका

वाजा वज्लान् । आफै हामी कहिले
मिल्न नसक्ने कसैले आई मिलाई दिनु पर्ने
…………….
जहाज दुर्घटनामा परिसकेको हुने छ ।
श्रम नगरी अवुताली खानेहरुको घैटोमा ढिलो गरी
घाम लागेर के गर्नु ?

श्रम चोरहरुलाई पछुताव वाहेक केही हुने छैन ।
केवल भुपिका कविता मात्र सम्झना आईरहने छन ।

mcc पास गराउने
अपुताली खान खोज्नेहरुलाई ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार