घुँयत्राे

मधेसीहरू सत्तानेसी कसरी ¥याल काड्छन् भन्ने कुरा महन्थ ठाकुरले देउबालाई भोट दिन्छु भनेर सदनको रोस्टममा उभ्भिएर घोषणा गरेछि सबै दलका सांसद दङ्ग परे । ओली सत्ताँ हुने बेलासम्म ओलीसितै र उनी सत्ताट गएछि देउबातिर हतारहतार फालहाल्या देख्दा यिनले देउबाको शासनमा पनि लुट्ने भए भन्ने कुरा बुझ्नलाई त्यति गाह्रो भएन ।

पार्टी जोड्नेकी फोड्ने भन्ने दौडमा रहेका मधेसी नेताहरुको पार्टीको मुद्दा निर्वाचन आयोगाँ मुख बाएर बस्या छ । ओलीको सत्ता रहुन्जेल महन्थले ओलीलाई साथ देको हुँदा ओलीका साख्खै छोरा बनेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया यो चोटी भने मधेसी पार्टीको छिनोफानो गर्दिने मुडमा छन्की जस्तो देख्खियो ।

हुन त दल फुटेनी नफुटेनी मधेसीहरु सरकाराँ कहिले पुगम्ला र झण्डा हल्लाएर सरकारी भण्डार रित्याम्ला भन्ने दाउमा लाग्याछन् । राष्ट्रिय सरकारको दाउमा लागेका देउबाले सरकारमा लग्न हुने नहुने सबैलाई खेडेर सरकाराँ जाने नीतिलेछि मधेसीहरु कहिले माधव नेपालले सरकाराँ जान हाँ गर्लान् हाम्रानी दिन आउलान् भनेर मधेसीहरु दौरासुरवाल सिएर बस्याछन् भन्ने सुनिन्छ ।

केन्द्रीय समितिको आधाराँ पार्टी जिम्मा लाउने कुरा आएछि उपेन्द्र यादव मन्त्रीको भागबण्डा नै लाग्नुपर्छ र आँफूले माग्याजति मन्त्री पाइन्छ भनेर त्यसै मख्ख परेर बस्याछन् । निर्वाचन आयोगले पार्टीयाँ आफ्नो विचल्ली हुन्छ भन्ने कुरा पहिले बुझेर देउवाको पक्षाँ मत हालेका महन्थ त झन् मन्त्री मात्रै हैन, ज्यानमाराको अपराधाँ अदालताँ सजाय काटिरा रेशम चौधरीलाई जेलबाट छुटाउनसमेत देउवालाई कहिँ न कहिँ फसाउने दाउमा छन् । सरकारमा मधेसीहरुलाई लगेछि अब भष्टाचार नहोला, बेथिति नहोला भन्ने कुरा नसोच्दानी हुन्छ ।


मधेसीहरु भनेका जन्मजात भष्टाचारी हुन्भन्दा अन्यथा मान्न पर्दैन । गाउँमा पठाएको बजेट कामै नगरेर ठाडै कागज मिलाएर खाने र विरोध गर्नेलाई भाला देखाएर लखेट्ने त मधेसीको परम्परै हो । त्यसैले सरकारमा मधेसी सामेल गराई सकेछि भष्टाचारविहीन सरकार चलाउँछु भनेर सोच्नु आँफैमा हाँस्यास्पद कुरा हो । त्यसै त देउवाको सरकारका मन्त्रीहरूले भष्टाचार नगर्ने भन्ने कुरै हुँदैन ।

अँझ त्यसाँनी मधेसी दलकालाई मिसायछि त्यो सरकार कस्तो होला आँफै कल्पना गर्नाेस् । कानून अनुसार दिनै नमिल्ने पैसा त देउबाले झलनाथलाई दिए भने अरुको के कुरा । सरकारको नेतृत्व फेरिएको हो भष्टाचारी फेरिएका हैनन् भन्ने त सबैले भनेकै छन् । त्यसैले चोरचोर मौसेरे भाइ भन्ने हिन्दी उखान हामीकहाँ लागूभाछ भन्दा अनौठो हुन्न । जयहोस् मधेसी र देउबा गठबन्धनको ।

-वेदर्षि


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार