प्राश्नाको ‘भाग्य लेख्ने मसी’ सार्वजनिक

गीतकार शान्तिराम भट्टराईको शब्द रहेको गीत ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ ।

शक्ति बल्लभको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको गीतमा प्राश्ना शाक्यको स्वर रहेको छ ।

भाग्य लेख्ने मसीको स्टुडियोमा नै रेकर्डिङ अवस्थाको भिडियो तयार पारिएको छ ।

भिडियोमा सुरेश पन्तको छायाँकन तथा सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया