प्रतापको स्वरमा ‘सास’

गायक प्रताप दासको स्वरमा ‘सास’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सविन प्रियसान चामको शब्द, शरद सागर अधिकारीको संगीत छ ।

गीतको भिडियोलाई अमित शाही ठकुरीले निर्देशन गरेका हुन् । भिडियोमा राज पोखरेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । भिडियोमा मोनु शाह र कमला बस्नेतले मोडलिङ गरेका छन् ।

 

तपाईको प्रतिक्रिया