कोरोनाबाट थप २७ जनाको मृत्यु, थपिए ७ हजार २ सय संक्रमित

काठमाडाैं : पछिल्लो २४ घण्टामा देशैभर ७ हजार २ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा २७ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर संक्रिय संक्रमित ४८ हजार ७ सय ११ पुगेको मन्त्रालयले जारी गरेको सूचनामा छन् । आज १६ हजार ७ सय ७० जनामा कोरोना परीक्षण गरिएको छ । आज १६ सय १२ जना संक्रमति कोरोना मुक्त भएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार