राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज आफ्नै निवासमा पार्टीको स्थायी कमिटी बैठक डाकेका थिए। बैठक सकेर उनी शीतलनिवासतिर लागेकाे सुरक्षा स्राेतले जनाएकाे छ।

तपाईको प्रतिक्रिया