बन्दुकधारीले आक्रमण गर्दा बुर्किनाफासोमा ४ सैनिकको ज्यान गयो

एजेन्सी । उत्तर–मध्य बुर्किना फासोमा बुधवार बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा चार सैनिकको ज्यान गएको छ ।

यस आक्रमणमा अन्य दुई घाइते भएका सुरक्षा स्रोतहरूले जानकारी दिएका छन्‌ ।


सन् २०१५ देखि नै बुर्किना फासोमा आतङ्ककारी हमलाका कारण सुरक्षास्थित बिग्रिएको छ ।

सो समयबाट हालसम्म यस्ता हमलाहरूमा परी एक हजार भन्दा बढीको ज्यान गएको छ र हजारौं विस्थापित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार