राजेशको ‘जवानीलाई सलाम’

१५ फागुन,

केही बर्ष अगाडि नायक राजेश हमालको एउटा बिषय निकै चर्चामा थियो । त्यो के भने, हमालले ‘भात’ खादैनन् । नायक हमाल आफैले आफूले ‘भात’ नखाने बताएका थिए । छायांकन सेटमा पनि हमाल खाना भन्दा पनि फलफूल बढी खाने गर्दथ्य । 

उनै, राजेश हमाल आफूलाई फिट देखाउनका लागि दैनिक व्यायम गर्ने गर्छन् । यसैले पनि ५० बर्ष भन्दा माथिको उमेरमा पुगिसक्दा पनि हमाललाई लिएर दर्शकको उत्साह उस्तै छ । लगानीकर्ताको आशा कम भएको छैन । नायक हमाल पनि


आफूलाई फिट राख्न कहिले पछि पर्दैनन् । उनी बेला–बेलामा भन्ने गर्छन् कि–‘राजेश हमाल पनि कहिले बुढो हुन्छ र


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार