अनलाइनको समाचारप्रति ध्यानाकर्षण

सुर्खेत, १३ फागुन ।
यस युगन्युज डट कममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाइएको छ । २०७७ पौष ३ गते एसओएस बाल ग्राम सुर्खेतका सहायक निर्देशक शाही अनैतिक अवस्थामै पक्राउ शिर्षकको समाचारप्रति ध्यानाकर्षण भएको जनाइएको हो ।

घटनामा आरोपित निराजन शाहीले एक विज्ञप्ति जारी गर्दै समाचार बनावटी, झुटो, भ्रमपूर्ण रहेको उल्लेख गर्दै आफ्नो चरित्र हत्या गरेको जनाएका छन् । समाचार प्रकाशित भएपछि चारित्रिक विषयमा विवादित बनेका सहायक निर्देशक शाहीले एसओएस बाल ग्राम सुर्खेतबाट राजिनामा दिएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार