स्वर्गीय यामलाल कंडेलको ११ औं स्मृति दिवस

सुर्खेत, ३ माघ ।

अमरज्योति नमुना मावि नेवारे सुर्खेतले स्वर्गीय प्राधानाध्यापक यामलाल कंडेलको ११ औ स्मृति दिवस मनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा शनिवार विद्यालयले एक कार्यक्रम आयोजना गरी स्वर्गीय प्राधानाध्यापक यामलाल कंडेलको ११ औं स्मृति दिवस मनाएको हो ।

स्वर्गीय कंडेललाई विद्यालयका प्राधानाध्यापक खगेन्द्र थापा लगायत विद्यार्थी र अभिभावकहरुले श्रद्धासुमन अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया