ताजा खबर
  

ग्लोबल बैंकद्धारा मानव सेवा आश्रममा न्यानो कपडा वितरण

सुर्खेत, २२ पुस ।

ग्लोबल आईएमई बैंक लि. कर्णाली प्रदेश शाखा सुर्खेतले १४ औं वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रममा न्यानो कपडा वितरण गरेका छ । वार्षिक उत्सवको अवसरमा बैंकले आश्रममा आश्रित विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको हो ।


बैंकका कर्णाली प्रदेश प्रमुख विष्णु अर्यालले ग्लोबल आईएमई बैंकले सामाजिक उŒारदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार