कोरोना संक्रमणबाट रुकुमपश्चिममा एक जनाको मृत्यु

सुर्खेत, ३० असोज ।

कोरोना भाइरसको संक्रमणबाट रुकुम पश्चिममा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका १४ का ३३ वर्षिया पुरुषको शुक्रवार विहान ५ बजे मृत्यु भएको हो ।

नेपालगंज मेडिकल कलेज अस्पताल कोहलपुरका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि यही असोज २१ गते भर्ना गरी स्वाव संकलन गरी २२ गते रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारका उपचार गर्दासमेत उनको मृत्यु भएको हो ।

मृतक पुरुषको बाँकेका प्रमुख जिल्ला अधिकारीको समन्वयमा शव व्यवस्थापन गरिदै छ ।

कोरोना संक्रमणबाट रुकुमपश्चिममा एक जनाको मृत्यु

नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार बढी

कोरोना संक्रमणबाट रुकुमपश्चिममा एक जनाको मृत्यु

तेल घसीघसी थाङनाँ सुताइ दिनुभो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds