ताजा खबर
  

भीरबाट लडेर एकजनाको मृत्यु

जाजरकोट, २७ मंसिर ।

जाजरकोटमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। बारेकोट गाउँपालिका–८, बन्डालाका ३८ वर्षीय जयलाल बोहराको मृत्यु भएको हो।


नलगाड नगरपालिका–५, चारगाउँमा रहेको माइती घरबाट फर्कँदै गर्दा बारेकोट–८, कोटपाखा नजिकै भीरबाट लडेर उनको मृत्यु भएको स्थानीय दीपक बोहराले जानकारी दिए। उनका अनुसार करिब दुई सय ५० मिटर तल सेपुखोलाको किनारामा बोहराको शव भेटिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार