मोटे ग्याङ्गद्धारा सहयोग रकम संकलन

सुर्खेत, १५ मंसिर ।

मोटे ग्याङ्ग नेपालले क्यान्सर पीडितहरुका लागि सहयोग संकलन आभियान सुरु गरेको छ ।

मोटे ग्याङ्ग नेपालले अन्तर्गत सियोना श्रेष्ठ आभियान अन्तर्गत ३६ हजार, क्यान्सर पीडित गणेश थापा क्षेत्रीको आभियान अन्तर्गत १५ हजार र क्यान्सर पीडित किशोर थापा क्षेत्री आभियान अन्तर्गत १५ हजार रकम संकलन गरेको छ ।

मोटे ग्याङ्ग नेपालले विभिन्न माध्यमबाट ६६ हजार सहयोग रकम संकलन गरी सम्बन्धित व्यक्तिको खातामा पठाइसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया