नेप्से कीर्तिमानी अङ्कमा, ताेडियाे अहिलेसम्मकाे रेकर्ड

काठमाण्डौ, ११ मंसिर ।

शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अंकमा पुगेको छ ।


नेप्सले बिहीबार झण्डै २ वर्ष अघिको १८ सय ८१ विन्दु पार गरेको छ । यो समाचार तयार पार्दासम्म नेप्से १९ सय २५ विन्दुमा पुगेको छ । व्यापार र सामुहिक लगानी कोषबाहेक अरु सबै समूहको शेयर उकालो लागिरहेको छ ।

बुधबार नेप्से कीर्तिमानी अंकबाट जम्मा ७ अंक मात्रै पछाडि रहेको थियो ।

तपाईको प्रतिक्रिया