२१०३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

काठमाडौं, ४ मंसिर।

पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २८५८ जना संक्रमणमुक्त भएका छन् ।


योसँगै संक्रमणमुक्त डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ । सक्रिय संक्रमित संख्या २८ हजार १ सय ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १ हजार २७६ जना संक्रमितको मृत्यु भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार