गजल : बैकेनी

✍️✍️आफ्नै भाषा
बैकेनीको बैँस आयाको झल्क्याकी छ बेलिपुडा ।
अल्लारे छोरेट्टा सँग पल्क्याकी छ बेलिपुडा ।
मैन बत्ति पग्ल्याका जन मकन पगाली
भित्तभित्त अरु सात सल्क्याकी छ बेलिपुडा ।
पोरका बर्ष नान्नानी छि सिगान पुछ्छिन छि
ओठपुडो लाली लगाई टल्क्याकी छ बेलिपुडा
मान्छे पनि सारै राम्री राता राता गाला
पाक्याका सुन्तला जसि गल्क्याकी छ बेलिपुडा
आफू नै सुन्दरी ठान्नी अरु आँखा देख्याकी नाई
बैँस आयो भरियो जोवन ढल्क्याकी छ बेलिपुडा
राजन अधिकारी आँसु
तपाईको प्रतिक्रिया