गुराँस गाउँपालिका कोरोनाले सिल

सुर्खेत, १७ असोज ।
कर्मचारीहरुमा कोरोना देखिएपछि गुँरास गाउपालिका सिल गरिएको छ । दैलेखको गुँरास गाउपालिकामा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि गाँउपालिका सिल गरिएको छ ।

गाउँपालिकाको कार्यालयमा कर्मचारीहरुको रिपोर्ट पोजेटिभ आएपछि गाँउपालिका अध्यक्ष खेमराज वलीको कार्यकक्षमा उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायतको बसेको आकस्मिक बैठकले एक साताका लागी गाउँपालिका सिल गरेको हो । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दाराम चौलागाँईले एक सुचना जारी गर्दै गाँउपालिका एक साताको लागी सिल गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार