First Color Paper in Karnali Province
काठमाडौं, ३१ भदौ ।
सरकारले भोलि बिहीबारदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका सवारी साधन असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
युग संवाददाता । । ३१ भाद्र २०७७, बुधबार ११:३८