टी-ट्वान्टी वरीयतामा नेपाल यथावत

काठमाडौं, २४ भदौ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ ।


आईसीसीले मंगलबार निकालेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपालको २३ खेलमा १ सय ८० रेटिङ अंक रहेको छ । नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।

अष्ट्रेलिया टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार