निजामती सेवा पुरस्कार पाउने सुर्खेतका टीकाराम ढकाल को हुन ?

सुर्खेत, २२ भदौं ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालसहित देशभरीबाट ४० जना निजामती कर्मचारीहरुलाई सम्मान गरिएको छ । कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै १७ औं निजामती सेवा दिवस २०७७ को अवसरमा विभिन्न तहका निजामती कर्मचारीहरुलाई उत्कृष्ट निजामति सेवा पुरस्कारबाट १० जना र ३० जनालाइ निजामति सेवा पुरस्कारकाे सम्मान गरिएको हो ।

काे हुन ढकाल ?

दाजुको प्रेरणाले निजामति सेवामा आए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको विवरण अनुसार देशभरीबाट १० जना उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना निजामति सेवा पुरस्कारका लागि ४० जना कर्मचारी छनौंट गरिएको छ । कार्यालय सहयोगी, सवारी चालकदेखि उपसचिव, सिनियर डिभिजन इन्जिनियर, महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, छैठौ अधिकृतसम्मलाई सम्मानित गरिएको छ ।

सम्मानित हुने कर्मचारीहरुकाे विवरण

तपाईको प्रतिक्रिया