कविता : तिमि बाहिर सरेकी बेला !

एका बिहान सबेर उठ्दा बेडशिट मा लागेका रगत तिमीले धुन नसके मैले त्यो bed Sheet चेन्ज त गर्न सक्छु 💞
तिमी पेट दुखेर आती रहेको बेला त्यो दुखाइ कम गर्न नसके पनि
तिमीलाई साथ दिन त सक्छु, 💟
तिम्रो एकै छिन मा हुने त्यो mood swing लाई नर्मल बनाउन नसके पनि
त्यो mood अनुसार चली दिन सक्छु 💓
तिमीलाई खाना खान मन नलागेको हुन सक्छ त्यो बेला तिमीलाई
मन पर्ने खाना बनाएर वा तिमीलाई खान मन लाएको कुरा बनाइदिन वा ल्याइ दिन त सक्छु ❤️
तिम्रो शरीर बाट बगेका रगत रोक्न नसके, पनि त्यो रगत सोस्ने pad त ल्याइदिन सक्छु, 💘
तिमीलाई हुने त्यो cramping रोक्न नसके, पनि तिमिलाइ त्यो दु:खाइ बाट mind distract गराउन सक्छु 💖
सबै जना तिमी बाट टाढा गएर बस्दा म तिम्रो नजिक गएर त बस्न सक्छु ! 💗
मलाई थाहा छैन तिमीलाई खुशी बनाउन के के गर्न सक्छु💝
तर मलाई यती थाहा छ तिमी बाहिर सरेकी बेला म तिम्रो बन्न सक्छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार