सुर्खेत, १ भदौं ।
समाजसेवी नानु काईराला निरौलाले सुर्खेतको बीरेन्द्रनगर रहेको साझा घर नेपाललाई खाधान्न वितरण गर्नुभएको छ । कोईरालाले लाटिकोईली स्थित साझा घर नेपालमा रहेका असाहय तथा अपाङगता भएकाहरुलाई खाधान्न सहयोग गर्नुभएको हो । काठमाण्डाै बासबारी निवासी कोईरलाले आफ्नो जन्मदिनको अवसर पारेर फजुल खर्च गर्नुको साटो थोरै भएपनि असाहाय र अनाथ बालबालिकालाई सहयोग गरेको बताउनुभयो । कोईरालाले यसरी सहयोग गर्न पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनमा पनि साझा घरलाई सहयोग गर्दै जाने बताउनुभएको छ ।
२०७५ सालमा स्थापना भएको साझा घरमा अहिले १६ जना बालबालिका र १० जना वृद्धसहित २६ जना रहेका छन् । यी मध्ये केही दुष्टिविहिन तथा अपाङगता भएका व्यक्रिहरु रहेको साझा घर नेपालले जनाएको छ । विपन्न असाहय व्यक्तिहरु बसोबास गर्दै आएका साझा घरमा अहिले कर्णालीका विभिन्न जिल्लाका सडक बालबालिका देखि बृद्धसम्म रहेको साँझा घरका प्रतिनिधि तपेन्द्र विकले बताउनुभयो ।
उहाँले अहिले धेरै बालबालिकाहरु रहेकाले अहिले उनीहरुको स्यार सुहारमा समस्या भएको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभयो । उहाँले आफुहरुले बालबालिकाको लागी थोरै आर्थिक साहयता माग्दा पनि स्थानिय र प्रदेश सरकारले कुनै व्यवस्था गर्ने बताउनुभयो । अहिले केही सहयोगी मनहरुबाट थोरै भएपनि सहयोग हुँदै आएको भएपनि अझै खानेपानी, घरभाडा तिर्नसम्म आफुहरुलाई निकै अफ्ठायारो परेको बताउनुभयो । मासिक २२ हजार घर भाडा तिर्दै आएको संस्थाले रकम अभाव हुँदा १३ महिनादेखी घरभाडा समेत तिर्न नसकेको उहाँको भनाई छ ।
सडकमा रहेका कलिला बालबालिकादेखि बृद्धबृदा समेतले एक गाँस खान र बस्न नपाएको अवस्थामा आफुहरुले उनीहरुलाई पालनपोषण गरेको उहाँको भनाई छ । त्यहाँ रहेका बालबालिकाले अहिले नजिकै रहेको लाटीकोईलीको शिव माध्यमिक विधालय र नवज्योति केन्द्रमा अध्यन समेत गर्दै आएका छन् ।
समाजसेवी नानु काईराला निरौलाले सुर्खेतको बीरेन्द्रनगर रहेको साझा घर नेपाललाई खाधान्न वितरण गर्नुभएको छ । कोईरालाले लाटिकोईली स्थित साझा घर नेपालमा रहेका असाहय तथा अपाङगता भएकाहरुलाई खाधान्न सहयोग गर्नुभएको हो । काठमाण्डौ बासबारी निवासी कोईरलाले आफ्नो जन्मदिनको अवसर पारेर फजुल खर्च गर्नुको साटो थोरै भएपनि असाहाय र अनाथ बालबालिकालाई सहयोग गरेको बताउनुभयो ।
कोईरालाले यसरी सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि साझाँ घरलाई सहयोग गर्दै जाने बताउनुभएको छ । २०७५ सालमा स्थापना भएको साझा घरमा अहिले १६ जना बालबालिका र १० जना वृद्धसहित २६ जना रहेका छन् । यी मध्ये केही दुष्टिविहिन तथा अपाङगता भएका व्यक्रिहरु रहेको साँझा घर नेपालले जनाएको छ ।
विपन्न असाहय व्यक्तिहरु बसोबास गर्दै आएका साझा घरमा अहिले कर्णालीका विभिन्न जिल्लाका सडक बालबालिकादेखि बृद्धसम्म रहेको साझा घरका प्रतिनिधि तपेन्द्र विकले बताउनुभयो । उहाँले अहिले धेरै बालबालिकाहरु रहेकाले अहिले उनीहरुको स्यारसुहारमा समस्या भएको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभयो । उहाँले आफुहरुले बालबालिकाको लागी थोरै आर्थिक साहयता माग्दा पनि स्थानीय र प्रदेश सरकारले कुनै व्यवस्था गर्ने बताउनुभयो ।
अहिले केही सहयोगी मनहरुबाट थोरै भए पनि सहयोग हुँदै आएको भएपनि अझै खानेपानी, घरभाडा तिर्नसम्म आफुहरुलाई निकै अफ्ठायारो परेको बताउनुभयो । मासिक २२ हजार घर भाडा तिर्दै आएको संस्थाले रकम अभाव हुँदा १३ महिना देखी घरभाडा समेत तिर्न नसकेको उहाँको भनाई छ । सडकमा रहेका कलिला बालबालिकादेखि बृद्धबृदा समेतले एक गाँस खान र बस्न नपाएको अवस्थामा आफुहरुले उनीहरुलाई पालनपोषण गरेको उहाँको भनाई छ । त्यहाँ रहेका बालबालिकाले अहिले नजिकै रहेको लाटीकोईलीको शिव माध्यमिक विधालय र नवज्योति केन्द्रमा अध्ययन समेत गर्दै आएका छन् ।
युग संवाददाता । । १ भाद्र २०७७, सोमबार १९:३१