मदन भण्डरी एकेडेमी अध्यक्षमा बस्नेत

सुर्खेत, २७ साउन ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी कर्णाली प्रदेश कमिटी गठन गरिएको छ । अखण्ड मध्यपश्चिम आन्दोलनका शुत्रधार, मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र केन्द्रीय क्याम्पसका प्रमुख तेजबिक्रम बस्नेत (सुर्खेत) को अध्यक्षतामा प्रदेश कमिटी गठन गरिएको हो ।

प्रदेश कमिटीको उपाध्यक्षमा गोपाल बहादुर शाही (डोल्पा), सचिवमा हेमा खड्का (दैलेख), सहसचिवमा डबल रोकाय (मुगु), कोषाध्यक्षमा अमृत रोकाय क्षेत्री (सुर्खेत) सहित चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया