खेलाडीलाई राहत वितरण

सुर्खेत, १८ असार ।

कर्णाली प्रदेशका तेक्वान्दो खेलाडीलाई राहत वितरण गरिएको छ । सुर्खेत, सल्यान, रुकुमपश्चिम र दैलेखका तेकान्दो खेलाडीहरुलाई राहत वितरण हो ।

५० जना तेक्वान्दो खेलाडीहरुलाई एक एक बोरा चामल, दाल, तेल लगायतका खाद्य सामग्री वितरण गरिएको छ । अमेरिका आईओएफआइसीले नेपाल हेल्प डेस्क मार्पmत उपलव्ध गराएको रकमबाट राहत वितरण गरिएको कर्णाली प्रदेश तेक्वान्दो संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया