पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलमा ५, डिजेलमा २ रुपैयाँ बढ्यो

सुर्खेत, १७ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । मूल्यवृद्धिपछि सुर्खेतमा पेट्रोल एक सय एक रुपैयाँ पुगेको छ ।

आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।

तपाईको प्रतिक्रिया