वार्षिक उत्सवमा वृक्षारोपण

सुर्खेत, ६ साउन ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ३१ वार्षिक उत्सवको अवसरमा वृक्षारोपण गरेको छ । संघले भेरी एफएमको पश्चिममा रहेको आफ्नै खाली जग्गामा वृक्षारोपण गरेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त प्रबन्धक जयप्रकाश बरालले जानकारी दिए ।

फलफुलका विरुवा, वगैना, दालचिनी, कपुर लगायतका विरुवा रोपिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया