मोबाइलमा कुराकानी गर्न समस्या

हुम्ला, २८ असार ।

एक हप्तायता हुम्लामा मोबाइलमा घण्टी जाने, फोन उठ्ने तर आवाज नसुननिे समस्या आएको छ । आवाज नसुनएि पन िपैसा भने काटिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

नेपाल टेलकिमको मोबाइल नेटवर्कले काम नगर्दा सेवाग्राहीहरुले हैरानी खेप्नु परेको मात्र छैन आर्थकि क्षती पनि व्यहोर्नु परीरहेको छ । सेवाग्राही मन्दीर संिहले नेपाल टेलीकमको मोबाइल नेटवर्कमा एक हप्तायता पहलिो कल सम्पर्क हुन सकेन भन्ने त्यपछी रीङटोन अस्पष्ट आउने र फोन उठे आवाज नसुनीन समस्या रहेको बताए ।

पटक पटक कल गर्दा पनि फोन नलाग्ने र लागि हाले राम्रोसँग नसुनीने समस्या रहेको सेवाग्राहीको गुनासो रहेको छ । घण्टी जाने तर आवाज नसुनीने सामान्य जस्तै भएको गुनासो अर्का सेवाग्राही लोकजन रोकायाको छ । उनले एक सय रुपैयाँको रचिार्ज गरेको तर दुई मीनेट पनि कुराकानी नहुँदै उक्त रकम सकिएको गुनासो गरे । तर यता नेपाल टेलकिम हुम्लाले भने नेटवर्क खराबीको समस्याबारे गुनासो नआएको जनाएको छ

तपाईको प्रतिक्रिया