सुडेक अध्यक्षमा केसी

दैलेख, १३ असार ।
दीगो विकास तथा वातावरण संरक्षण केन्द्र (सुडेक) को छैटौं अधिवेशनले नरेन्द्र केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसी र नेपाल मानव अधिकार संगठनका अध्यक्ष दीर्घराज अधिकारीले शुभकामना दिएका थिए ।
कार्यसमितिको उपाध्यक्ष मीना तारामी, महासचिव हरी थापा, सचिव बिशाल सुनार र कोषाध्यक्ष सन्तोषी लम्साल रहेका छन् । त्यसैगरी समितिको सदस्यहरुमा अम्बिका बोहोरा, अमृता राना, अभिसेक सोनी, पवित्रा थापा, महेन्द्र अधिकारी, भरतराज अधिकारी, भूपेन्द्र खड्का र तीर्थ जीसी भएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार