गायिका अन्जु पन्तको आज जन्मदिन

सुर्खेत, ११ असार ।
गायिका अन्जु पन्तको (आज) विहिवार जन्मदिन परेको छ । उनले आज आफ्नो ४३ औ जन्मदिन मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामना आइरहेका छन् । उनले जन्मदिनको शुभकामना दिने शुभचिन्तकहरुलाई आफ्नो फेसबुक मार्फत धन्यवाद ज्ञापन गरेकी छिन् ।

‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ गितबाट हिट भएकी गायिका अन्जु पन्तले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । गत बर्षको जन्मदिन मनाउदै गर्दा उनले एउटा गित रेकर्डीङ्ग गराएकी थिइन् । तर अहिले भने कोरोनाका कारण गीतका कामहरु रोकिएका छन् ।


गायिका अन्जु पन्त अहिले चलिरहेको नेपाल स्टारको निर्णायक भुमिकामा पनि छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार