सुनको मुल्य घट्यो

सुर्खेत, ९ असार । सुनको मुल्य घटेको छ । सोमवारको तुलनामा मंगलवार सुनको मुल्य तोलामा चार सयले घटेको हो । सोमवार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदी ९ सय ४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

तपाईको प्रतिक्रिया