रुकुम पश्चिमका एक ब्यक्तिमा कोरोना देखियो

प्रचण्ड खत्री
रुकुम पश्चिम, ३२ जेष्ठ ।
रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं. १ का ८२ वर्षिय पुरुषलाई कोरोना पुस्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनबाट उक्त पुरुषको कोरोना पुष्टी गरिएको हो ।

सानीभेरी गाउँपालिका वडा नं. १ का उक्त पुरुष पेटको विरामी भई उपचारको लागि कोहलपुरस्थित मेडिकल कलेजको सर्जिकल वार्डमा भर्ना भएका र अस्पतालले पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको भेरी अञ्चल अस्पतालले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार