कर्णालीका कोरोना संक्रमित कहाँका कति ?

कर्णालीका ३८ जनामा कोरोना संक्रमितको विवरण
सुर्खेत जिल्लाका २८ जना
१) वीरेन्द्रनगर नगरपालिका–१८ जना
(वीरेन्द्रनगर–१ मा १ जना)
(वीरेन्द्रनगर–२ मा ५ जना)
(वीरेन्द्रनगर–३ मा २ जना)
(वीरेन्द्रनगर–४ मा ६ जना)
(वीरेन्द्रनगर–५ मा १ जना)
(वीरेन्द्रनगर–६ मा १ जना)
(वीरेन्द्रनगर–९ मा १ जना)
(वीरेन्द्रनगर–११ मा १ जना)
२) चौकुने गाउँपालिका–४ जना
३) भेरीगंगा नगरपालिका–२ जना
४) बराहताल गाउँपालिका–२ जना
५) सिम्ता गाउँपालिका– २ जना

दैलेख जिल्लाका ८ जना
१) नारायण नगरपालिका २ जना,
२) डुङ्गेश्वर गाउँपालिका ३ जना,
३) गुराँस गाउँपालिका २ जना,
४) आठवीस नगरपालिका १ जना,

बझाङ : १ जना, ठेगाना नखुलेको १ जना (कुल ३८ जना)

तपाईको प्रतिक्रिया