दैलेख अाठबिसका १ जनालाई कोरोना संक्रमणकाे पुस्टि

सुर्खेत, ६ जेठ  कर्णाली प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । बाँकी सबै प्रदेशमा कोरोना संक्रमण देखिएको थियो । नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।  उनका अनुसार संक्रमित ब्यक्ति दैलख आठवीसका हुन् । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या ३५८ पुगेको छ

तपाईको प्रतिक्रिया