कोरोनाबाट मृतकको संख्या २ पुग्यो

बाँके, ४ बैशाख ।
बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ ।
यो समाचार पनि पढ्नुहोस :


बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार