बिश्व कृतिमान पाँच सेकेण्डमा १०१ शव्द (भिडियो हेर्नुहाेस)

सुर्खेत, ११ बैशाख ।
कालिकोटका १९ वर्षिय विजय शाहीले ५ सेकेण्डमा १०१ शव्द स्मरण गरेर हामीलाई चकित पारेका छन् । महावु गाउँपालिकामा जन्मिएका शाही, हाल प्लस टु सकेर बसेका छन् । उनले ३ महिना अघिमात्र ३० सेकेन्डमा १०२ शव्द स्मरण गरेर वल्ड रेकड समेत राखेका छन् । अहिले उनले आफनै रेकड तोडेका छन् । ५ सेकेण्डमा १०१ शव्द स्मरण गरेर स्मरण शक्ति तेज भएका शाही भन्छन ‘१२ मा पढ्दै गर्दा एउटा सुत्रको आविस्कार गरेर जसले गर्दा अहिले उनी १ घण्टामा एउटा किताव पढेर स्मरण गर्न सक्छु ।’ उनको क्षमताको उच्च मुल्यांकन गदै कर्णाली प्रदेश सरकारले २ लाख नगद राशीसहितको सम्मान पनि गरेको थियो । अद्भुद क्षमता भएका विजय शाहीसंग युगआव्हानकर्मी पत्रकार अक्वर खानले गर्नुभएको भिडियो कुराकानी हेर्नुहोस ।

यहाँ क्लिक गर्नुहाेस :   https://youtu.be/UEAd9xpILo4



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार