भारतबाट आएका ८७ को नेगेटिभ

सुर्खेत (चौकुने), १० बैशाख ।
चौकुने गाउँपालिकामा भारतबाट फर्किएका नागरिकहरुको ¥यापिड टेस्ट गरिएको छ । चौकुने गाउँपालिकाको वडा नं.–१, २ र ३ मा भारतबाट आएका ८७ जनाको कोरोना ¥यापिड टेस्ट गरिएको थियो । परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । वडा न. १ का ३५ जना, वडा न. २ का ३८ जना र वडा नं. ३ का १४ जनाको ¥यापिड टेस्ट गरिएको हो । यस अघि गाउँपालिकाको गुटु , घाट्गाउ र बिजौरामा भारत बाटै नै आएका १९४ जनाको ¥यापिड टेस्ट नेगेटिभ आएको थियोे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार