क्वारेन्टाइनका ५ काे नेगेटिभ

सुर्खेत, २ बैशाख । वीरेन्द्रनगर क्वारेन्टाईनमा राखिएका बाकी पाँच जनाको पनि रिर्पोट पनि नेगेटिभ आएको छ । उनीहरुको घर दैलेख भएकाले  म‌गलबार नै घर पठाईने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभएको छ । यस अघि एकसय ८३ जनाको कोरोना भाइरस परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि घर पठाइसकिएको छ। खुल्ला मैदानमा निर्माण गरिएकाे क्वारेन्टाइन खाली भएकाे छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार